Comments Add Comment

माइती गाउँमा राहत बाँड्दै रेखा

rekha-Shahaकाठमाडौं । लोक गायिका रेखा शाहले माईती गाउँका भूकम्प पीडितलाई राहत वितरण गरेकी छिन् ।

उनको आफ्नै नाममा स्थापना गरेको ‘रेखा शाह फाउन्डेशन’ ले भूकम्प पीडितका लागि ६ लाख रुपैयाँ बराबरको खाद्यान्न सहायोग गरेको छ ।

धादिङको धुवाकोटमा जन्मिएकी रेखाले गाविसको रातमाटे गाउँ वरपरका १५० पीडित घरपरिवारलाई राहत बाँडेकी हुन् । ‘आफ्नो गृह जिल्ला धादिङ र जन्मथलोमा भूकम्पले असर पारेको मैले सहन सकिन र यस्तो वेलामा सहयोग गर्नु मेरो कर्तब्य पनि हो ।’

उनले १५० बोरा चामल, १५० लिटर खाने तेल, ६० किलो नुन १० बोरा सोयाबिन, १ हजार थान बिस्कुट, २० कार्टुन चाउ-चाउ लगायत २ ट्रक सामग्री वितरण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment