Comments Add Comment

काठमाडौं, ललितपुर र मकवानपुरको सीमामा पराकम्पन

After Earthquake

  • बुधबार दिउँसोको पराकम्पनपछि त्रिपुरेश्वर सडकमा जम्मा भएकाहरु । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

६ जेठ, काठमाडौं । काठमाडौं, ललितपुर र मकवानपुरको सीमानामा ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको छ । दिउँसो २ बजेर ४७ मिनेटमा धक्का महसुस भएको थियो ।

धक्का महसुस भएलगत्तै घर भित्र बसेका काठमाडौं उपत्यकावासी फेरि सडकमा निस्किएका छन् । सिंहदरबारका केही कर्मचारीहरुमा पनि भागदौड मच्चिएको थियो ।

बुधबार विहान ११ बजेर १० मिनेटमा ४ दशमलव २ रेक्टरको पराकम्पन गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment