Comments Add Comment

भूकम्प पीडितलाई ओम फाइनान्सको त्रिपाल राहत

७ जेठ, काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेडले भुकम्प पीडितहरुलाई त्रिपालहरु वितरण गरेको छ ।

फाईनान्सद्धारा नुवाकोटका भूकम्प पिडितहरुलाई २ सय २५ थान त्रिपाल वितरण गरेको प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment