Comments Add Comment

भूकम्प पीडितलाई मनोज श्रेष्ठले दिए राहत

Himalayan-Bank
८ जेठ, काठमाडौं । भक्तपुरका भूकम्प पीडितलाई मैयाँदेवी श्रेष्ठ र मनोज बहादुर श्रेष्ठले राहत वितरण गरेका छन् । भक्तपुरका १२५ परिवारलाई ख्वाखले कुलदेवता परिवारका तर्फबाट उनीहरुले राहत दिएका हुन् ।

भूकम्पबाट जनमानसमा व्याप्त त्रासदी तथा विद्यमान संकट मोचनका लागि कुलदेवताको पूजा आराधना गरी परिवारका नाममा राहत प्रदान गरको श्रेष्ठले बताएका छन् ।

भूकम्प पीडितलाई १२५ वटा त्रिपाल, लगाउने तथा ओढ्ने कपडाहरु भक्तपुर उद्योग बाणिज्य संघको कार्यालयबाट वितरण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment