Comments Add Comment

सन्चारमन्त्री रिजालले गरे काभ्रेको अनुगमन

Minendra-Rijal-at-Kavre

  • काभ्रेका बासिन्दासँग कुराकानी गर्दै सन्चारमन्त्री डा. मीनेन्द्र रिजाल । तस्वीर सौजन्य : सूचना तथा सन्चार मन्त्रालय

९ जेठ, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले काभ्रेको भूकम्प प्रभावित क्षेत्र स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री रिजालले गत विहीबार र शुक्रबार पलाञ्चोक भगवती, साठि घर पाँचखाल, कोशिपारी भुम्लुटार, चन्डेनी मण्डन, महादेवस्थान, गैरिबिसैाना देउपुर, सिपाघाट लगायतका क्षेत्रको अनुगमन गरेका थिए ।

शनिबार पनि बिभिन्न क्षेत्रको स्थलगत सुपरिवेक्षण गरी त्यहाँको वस्तुस्थितिबारे पूर्ण जानकारी लिएको सन्चार मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment