Comments Add Comment

शाहिदले दिए २३ लाखको औंठी उपहार

sahid-and-mira

मुम्बई । आफ्नो प्रेमिकालाई महंगो गिफ्ट दिनु बलिउडको पुरानो चलन हो । पछिल्ला स्टारहरुले यो क्रम जारी राखेका छन् ।

अभिनेता शाहिद कपुरले आफ्नो हुनेवाला श्रीमति मीरा राजपुतलाई २३ लाखको हिरा उपहार दिएका छन् । उनले उक्त हिरा मुम्बईमा रहेको एक ज्वेलरी सपवाट खरीद गरेका थिए ।

त्यसो त यसअघि अभिनेता सलमान खानले पनि आफ्नो पूर्वप्रेमिका कटि्रना कैफलाई महंगो उपहार दिएका थिए । सन् २०१२ मा कटि्रनाको जन्मदिनको अवसरमा उनले महंगो उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment