Comments Add Comment

दुबईमा  नेपालीको थप नयाँ ब्यवसाय खुल्यो

दुबई ।  “मिठो सफा, ताजा र स्वादिलो नेपाली खाना” एभरेष्ट रेष्टुरेण्टको चाहना, भन्दै २१ मे दुबईको मुटु मानिने बरदुबईमा “एभरेष्ट रेष्टुरेण्ट” संचालनमा आएको छ।

everest hotelयुएईमा रहदै आएका नेपाली डा. दिनेश आचार्य  र लीला राईको संयुक्त लगानीमा ब्यवसाय संचालनमा आएको हो । स्तरीय बिभिन्न  नेपाली समुदायका खानासँगै बिदेशी मूलका परिकार पनि रहने छ।

‘हामी  यूएईमा रहेका नेपालीहरु लाई  चाडपर्ब  अनुसारका खानामा हामी केही छुट दिनेछौ’ उद्घाटनका क्रममा  लगानीकर्ताबाट यस्तो प्रतिबद्धता आएको हो।  लगानीकर्ता दोयाले रिबन काटी नारिवल फोर्दै नेपाली परम्परा अनुसार होटलको उद्घाटन गरिएको थियो।

पछिल्लो समय नेपाली हरुको रोजगारको राम्रो गनतब्य रहेको युएई मा त्यहि अनुपातमा नेपाली ब्यबसाय पनि फष्टाउदै  गईराखेका छन्।

–भुपराज बस्यालबाट  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment