Comments Add Comment

कहिल्यै नहार्ने गोर्खालीको कसम भन्दै हमाल(भिडियो)

rajesh-hamal

निर्देशक सुमन दाहालले पनि एक भूकम्प गीत तयार पारेका छन् । नायक राजेश हमालको साथमा कलाकारहरु लक्ष्मी गिरी र रामचन्द्र अधिकारीले अभिनय गरेको भिडियोलाई इश्वर सिंकेमनले खिचेका हुन् ।

‘भूकम्पमा गुमेका आफन्तको कसम, फेरि सक्छौ फेरि उठ्छौ, नागासाकी पछिको जापाना भएर’ बोलको गीतमा शिशिर योगीले आवाज दिएका छन् । विश्व प्रकाश शर्माले गीतमा शब्द तथा संगीत भरेका छन् ।

यो गीतको सीआरबीटी र युट्युबबाट उठेको सबै रकम भूकम्प पीडितका लागि खर्च गर्ने निर्देशक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment