Comments Add Comment

अमेरिकी डलरको भाउ फेरी १०२ रूपैयाँ नाघ्यो

dollar4१३ जेठ, काठमाडाैं । अमेरिकी डलरको भाउ फेरी १ सय २ रूपैयाँ नाघेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय १ रूपैयाँ ९९ पैसामा किनेर १ सय २ रूपैयाँ ५९ पैसामा बिक्री गर्ने जनाएको छ ।

मंगलबार राष्ट्र बैंकले १ सय १ रूपैयाँ ४५ पैसामा किनेर १ सय २ रूपैयाँ ५ पैसामा बिक्री गरेको थियो । राष्ट्र बैंकले सोमबार प्रतिडलर १ सय १ रूपैयाँ ३४ पैसामा किनेर १ सय १ रूपैयाँ ९४ पैसामा बिक्री गरेको थियो भने शनिबार र अाइतबार १ सय १ रूपैयाँ ३६ पैसामा किनेर १ सय १ रूपैयाँ ९६ पैसामा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment