Comments Add Comment

हेटौडा र उदयपुर सिमेन्टको ३२ लाख सहयोग

१३ जेठ, काठमाडौं । हटौडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले भूकम्प पीडितलाई ३२ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । दुबै उद्योगले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

हटौडा सिमेन्टले १५ लाख ५६ हजार रुपैयाँ र उदयपुर सिमेन्टले १६ लाख ७४ हजार रुपैयाँ सहयोग गरेका हुन् । भूकम्पका कारण घरबार बीहिन भएका पीडितको उद्धार, राहत र पुर्नस्थापनामा उक्त रकम खर्च गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment