Comments Add Comment

पूनम पाण्डेसँग चलचित्र खेल्न २५ हजार यूवक आतुर

poonam-pandey
बलिउडमा सेक्सी छवि बनाएकी कलाकार हुन्, पूनम पाण्डे । उनै पूनम पाण्डेले अभिनय गरेको पहिलो चलचित्र ‘नशा’ पूर्ण रुपमा असफल भयो ।

पूनमलाई लिएर निर्माता सुरेश नकुम नयाँ चलचित्र ‘हेलन’ बनाउँदैछन् । यो चलचित्रका लागि नायकको खोजी गरिएको यिो । ‘कौन बनेगा पूनमका हिरो’ नाम राखेर सुरु गरिएको प्रतियोगीतामा करिब २५ हजार यूवकले आवेदन दिएको निर्माताको भर्नाइ छ ।

निर्माता नकुमका अनुसार पूनमको हिरो बन्नका लागि आएको प्रतिक्रियाले सम्पूर्ण टिम नै उत्साहित छ । बलिउड चलचित्रको छायांकन नहुँदै यस्तो प्रतिक्रिया आएको आफूहरुले नदेखेको उनको भनाई छ ।

पूनमको नायक बन्नका लागि २५ हजारले भिडियो क्लिप्स पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment