Comments Add Comment

आमिरले गरे रणवीरको प्रशंसा

अमिर खान
अमिर खान

बलिउडमा एउटा कलाकारले अर्को कलाकारको प्रशंसा खुबै गरेको पाइन्छ । भित्री रुपमा बलिउडका कलाकारहरुको सम्बन्ध जे जस्तो भएपनि बाहिरी रुपमा एक अर्कालाई साथ दिन उनीहरु सधै नै अग्रसर हुन्छन् ।

बलिउडका चर्चित नायक आमिर खानले अर्का नायक रणवीर कपुरको प्रशंसा गरेका छन् । आमिरले रणवीरलाई एउटा राम्रो कलाकार मानेका छन् । उनले भने-‘रणवीर यदि राम्रा छन् कि, उनले जुनसुकै चलचित्र पनि गर्न सक्छन् ।

रणवीर जस्ता कलाकारका लागि हरेक भूमिका सुहाउने आमिरको भनाई थियो । चलचित्र ‘पीके’ मा रणवीरले आमिरसँग छोटो भूमिकामा काम गरेका थिए । सायद, यसैको गुण तिर्दै आमिररले पनि रणवीरको कामको प्रशंसा गरेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment