Comments Add Comment

जापानमा शक्तिशाली भूकम्पको धक्का

Japan-Earth-Quake

१६ जेठ, काठमाडौं । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । राजधानी टोक्योमा समेत भूकम्पले भवनहरु हल्लिएको बीबीसीले जनाएको छ ।

एएफपीका अनुुसार भूकम्पका कारण टोक्योका भवनहरू करिव एक मिनेटसम्म हल्लिएको थियो ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार टोक्योबाट ५४३ माइल टाढा समुन्द्रलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment