+
+

सुशील कोइरालाले गर्न नसकेको काम केपी ओलीले गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते १७:५५

वैशाख १२ र २९ गतेको भूकम्पपछि एकाएक सरकार परिवर्तनको चर्चाले तीब्र रुप लिएको छ । दलका नेताहरुले जेठ २० सम्म यसबारे टुंगो लगाउने भनेका छन् । सुशील कोइरालाका ठाउँमा केपी ओली प्रधानमन्त्री बन्ने गरी राजनीतिक गृहकार्य अघि बढेको छ ।

susil-koirala-and-kp-oli

भूकम्प गएको संकटपूर्ण यो घडीमा देशले भोगेको शोकलाई पुनः शक्तिमा बदल्नुपर्ने अवस्था छ । मुलुकका ध्वस्त संरचनाहरु पुनर्निमाण गर्नुपर्ने भएको छ । यो अवस्थामा मुलुकलाई नयाँ शिराबाट माथि उठाउन सबै नेपाली एक भएर जुर्मुराउनुपर्ने बेला आएको छ । त्यसैले विपद् व्यवस्थापनका लागि नयाँ सहमतीय सरकार गठन गरिनुपर्ने आवाज उठ्न थालेको छ ।

तर, के सरकार परिवर्तन गर्दैमा यो विपतको सामना गर्न सकिएला ? अहिले सरकार परिवर्तनको मुद्दा कति जायज छ ? आफ्नो मत व्यक्त गर्नुहोला ।

१) सुशील कोइराला असफल भएकै हुन्, त्यसैले उनको ठाउँमा ओलीलाई प्रधानमन्त्री बनाउन आवश्यक छ । र, राष्ट्रिय सहमति गरेर चाँडो संविधान जारी गर्नुपर्छ ।

२) सुशीलको ठाउँमा केपी ओली लाई फेर्दैमा केही पनि हुनेवाला छैन । सबै एउटै ड्याङका नेता हुन् ।

३) यो भूकम्पको बाहना गरेर सरकारमा जाने खेलमात्र यो, सुरकार परिवर्तन हुँदैमा केही पनि कायापलट हुने देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment