Comments Add Comment

राप्रपा नेपालका नेता लावती भेन्टिलेटरमा

Padma Sundar Laoti
२७ जेठ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको अवस्था चिन्ताजनक बनेको छ । मृगौला सम्बन्धी सम्सया भएपछि लावतीलाई जेठ २३ गते अस्पताल भर्ना गरिएको थियो । ७६ वर्षका लावतीको अवस्था बुधबार बिहान गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको छोरा सगुन लावतीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment