+
+

तपाई सर्वोच्च अदालतको पक्षमा कि चार दलको ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ५ गते १४:००

pm office and supreme court nepal

विनासकारी भूकम्पपछि ‘फास्ट ट्रयाक’ विधिबाट संविधान जारी गर्नुपर्ने भन्दै प्रमुख चार राजनीतिक दलले गरेको १६ बुँदे सहमति अन्तरिम संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । चार दलले भने वक्तव्य नै निकालेर अदालती आदेशको विरोध गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशपछि प्रमुख चारदलले अदालतको आदेश नमान्ने निर्णय गर्दै १६ बुँदे सहमतिबाटै अघि बढ्ने बताएका छन् । अदालतको फैसलापछि १६ बुँदेको विरोध गर्दै आएका केही दलहरु सर्वोच्चको फैसलाप्रति खुशी देखिएका छन् ।

यसबारे तपाईँको धारणा चाँही के छ ? तपाईको विचारमा सर्वोच्च अदालतको आदेश ठीक छ या दलहरुले गरेको १६ बुँदे सहमति ?

१) सर्वोच्चको अन्तरिम आदेश ठीक छ । १६ बुँदे संवैधानिक छैन ।

२) १६ बुँदे सहमति ठीक छ । अदालतले राजनीतिक निर्णयमा हस्तक्षेप गर्नु ठीक होइन ।

३) चार दल र अदालत दुबै गलत छन् । १६ बुँदे पनि सच्याउनुपर्छ, अदालतले पनि आफूलाई सच्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment