Comments Add Comment

ललितपुरलाई केन्द्र बनाएर ४.१ रेक्टरको पराकम्प

Aftershocks-At-lalitpur
११ असार, काठमाडौं । ललितपुरलाई केन्द्र बनाएर शुक्रबार दिउँसो पराकम्प गएको छ ।

२ बजेर ४५ मिनेटमा ललितपुरको गोदाबरी क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गएराति नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ रेक्टर स्केल भन्दा माथिका तीन पटक पराकम्प गएका थिए ।

गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३३१ पराकम्प गैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment