Comments Add Comment

हङकङमा खुलिन् पूजना, देखाइयो ‘चकलेट’

Chocolate (1)
कलाकार निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’ को हङकङमा भब्य रेड कार्पेट सो सम्पन्न भएको छ । हङकङमा रहेको याउमा तेई हलमा सम्पन्न कार्यक्रमको आयोजना चलचित्रकी निर्माता खुसी गुरुङले गरेकी थिईन् ।

कार्यक्रममा सहभागी हुनकै लागि निर्देशक शर्मा र नायिका पूजना प्रधान हङकङ पुगेका थिए । सडक वालवालिकाको विषयमा बनेको ‘चकलेट’ हेरेर हङकङका दर्शक खुसी भएको प्रतिक्रिया दिदै निर्देशक शर्माले उत्साहित भएको बताए । ‘मेरो सिर्जनलाई दर्शकले मन पराउनु भयो, निकै उत्साहित छु’-अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने ।

यो चलचित्रको हङकङपछि अन्य शहरमा पनि सो गर्ने योजनामा निर्माता छन् । Chocolate (2) Chocolate (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment