Comments Add Comment

कांग्रेस सभासद प्रदिप गिरीद्वारा संविधानसभा बैठक बहिस्कार

Pradeep-Giri
१६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभासद प्रदिप गिरीले संविधानसभा बैठक बहिस्कार गरेका छन् ।

संविधानसभा बैठकमा संविधानको एकीकृत मस्यौदा पेश गर्ने तयारी भइरहेका बेला गिरी बैठक बहिस्कार गरेर बाहिर निस्किएका हुन् । उनले बोल्न खोज्दा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले समय दिएनन् ।

समय नपाएपनि गिरीले बहुमतका नाममा गलत प्रक्रिया सुरु भयो भन्दै बैठकबाट बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment