Comments Add Comment

दार्जीलिङमा पहिरोमा परी ३० को मृत्यु

Darjeling१६ असार, काठमाडौं । भारत पश्चिम बंगालको दार्जीलिङमा पहिरोमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दार्जीलिङ, कालिमपोङ, र कुर्सियांगमा पहिरोले ठूलो क्षति भएको छ ।

भारतीय सीमा सुरक्षा बल का अनुसार पहिरोले सडकहरुमा समेत क्षति पुगेको छ । पहिरोका कारण उक्त इलाकाको दार्जीलिङ र सिक्किमसँग सडक सम्पर्क टुटेको छ ।

सीमा सुरक्षामा खटिएकाहरु राहत र उद्धारमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment