Comments Add Comment

खेतान लायन्सको अन्तर्राष्ट्रिय डाईरेक्टरमा निर्वाचित

आरपी सुवेदी
Sanjaya-Khetan१७ असार, नेपालगन्ज । लायन्स क्लव अफ ईन्टरनेशनलको ९८ औ अन्तर्राष्ट्रिय कन्भेन्सनबाट नेपालका इन्जिनियर सन्जय खेतान पहिलो पटक अन्तर्राष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएका छन् ।
अमेरिकाका हवाई प्रान्तको होलुलुमा सोमबार भएको अन्र्तराष्ट्रिय कन्भेन्सनबाट लायन्सको अर्न्तराष्ट्रिय नेतृत्वमा पुग्ने पहिलो नेपाली हुन ।

नेपालमा लायनबाद प्रवेशको ४४ वर्षपछि अन्तराष्ट्रिय नेतृत्वमा पुग्ने इन्जिनियर खेतान भएको लायन्स क्लव अफ इर्ंन्टरनेशनल डिष्ट्रिक ३२५ बि-२ का द्वितिय भाईस गर्भनर मधुसून शर्मा रिजालले जानकारी दिए । इन्जिनियर खेतान दक्षिण एशिया, मध्यपूर्व र अफि्रकाका ६४ राष्ट्रको प्रतिनिधि हुन ।

उनी आउँदो शनिबार नेपाल र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment