Comments Add Comment

महेश बस्नेतले लेखे संस्मरण

maheshकाठमाडौं । संस्मरण लेख्ने नेताहरुको सूचीमा उद्योग मन्त्री महेश बस्नेत पनि थपिएका छन् । उनले लेखेको संस्मरण पुस्तक ‘म महेश’ चाँडै बजारमा आउने भएको छ ।

यस पुस्तकमा बस्नेतले आफ्नो जीवनका विविध कालखण्डहरुबारे वर्णन गरेका छन् । विगतमा विभिन्न विवादास्पद घटनाहरुमा समेत मुछिएका बस्नेतले त्यस्ता घटनाको ‘वास्तविकता’लाई पुस्तकमा उजागर गरेको बताइएको छ ।

पुस्तकले आफूलाई चिन्न मद्दत गर्ने मन्त्री बस्नेतले अनलाइनखबरसित बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment