Comments Add Comment

रिनाउन सहकारी ठग्ने पराजुली प्रक्राउ

Janake-Chor-and-Thag१८ असार, काठमाडौं । रिनाउन सहकारी संस्थाका पदाधिकारीहरु मिलेर १४ करोड ठगी गरेको मुद्दाका फरार जनकप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक माखा गाविसका ४० वषिर्य पराजुलीलाई अपराध महाशाखाबाट खटिएको टोलीले मिनभवनबाट पक्राउ गरेको हो । सहकारीका सचिवसमेत रहेका पराजुली निक्षेपकर्ताको रकम ठगी गरेर फरार थिए ।

प्रहरीले ठगी मुद्दामा आवश्यक अनुसन्धानको लागि पराजुलीलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment