Comments Add Comment

सिटौलाले जवाफ दिने भएपछि राप्रपा नेपालको नाराबाजी रोकियो

१९ असार, काठमाडौं । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले जवाफ दिएभएपछि संविधानसभामा जारी राप्रपा नेपालको नाराबाजी रोकिएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आगामी दिनका लागि नजिर नहुने गरी सिटौलालाई बीचमा नै जवाफ दिन मौका दिएका हुन् । सभाध्यक्षको प्रस्तावपछि नाराबाजी गरिरहेका राप्रपा नेपालका सभासदहरु आ आफ्नो सिटमा गएर बसेका छन् ।

अहिले सिटौलाले सम्बोधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment