Comments Add Comment

असार २३ मा सरकारको नीति तथा कार्यक्रम आउने

१९ असार, काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को असार २३ गते बुधबारको बैठकमा प्रस्तुत हुने भएको छ ।

संसद्को शनिबारको बैठकमा सभामुख सुवास नेम्वाङले आगामी आर्थिक वर्षका लागि २३ गते अपराह्न ३ बजे राष्ट्रपति डा. रामवरण यादवबाट चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (सम्बोधन) हुनेसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment