Comments Add Comment

सिंहका बथान रुख चढेपछि… (फोटो फिचर)

सिंहले रुख चढेको देख्नुभएको छ ? अष्ट्रेलियन फोटोग्राफर बबी-जो क्लोले तान्जानीयामा खिचेको यो तस्बिरमा सिंहहरु रुखका हाँगामा आराम गरिरहेका देखिन्छन् । उनी तान्जानीयाको सेरेङ्गेटीमा भ्रमण गर्दा यो दृष्य देखेकी थिइन् ।

क्लो भन्छिन्, ‘हाम्रो गाइडले पहिले त्यो दृष्य देख्यो र हामी नजिक पुगेर तस्बिरमा कैद गर्न सफल भयौं । रुखमा चढेकामध्ये केही घुरिरहेका थिए भने केही गर्जिरहेका थिए ।’ सिंहहरु रुखका हाँगामा आफ्नो आसन परिवर्तन गर्दा असाध्य हाँसउठ्दो देखिएको पनि उनले बताइन् ।

त्यस ठाउँमा घाँसहरु एकदमै लामा-लामा भएकाले किराफट्याङ्ग्राको टोकाइबाट जोगिन सिंहहरु रुख चढेको क्लोले उल्लेख गरेकी छिन् ।

l (4)

l (7)

lion (1)

lion (10)

lion (9)

lion (7)

lion (5)

lion (4)

lion (3)

lion (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment