Comments Add Comment

श्रद्धालाई आफ्नो बनाउन खोज्दै पल र किरण (भिडियो सहित)

Kamal-Magar

काठमाडौ । श्रद्धा काम्बाङलाई आफ्नो बनाउन भन्दै लागि परेका छन् पल शाह र किरण मगर । दुबैसंग मित्रवत ब्यबहार गर्दै आएकी श्रद्धाले मन मुटु साट्ने कुरामा भने कुनै प्रतिक्रिया दिएकी छैनन् । तैपनि फकाउने प्रयाश भने जारी राखेका छन् पल र किरणले ।

धनु ग्याम्नीको स्वर संगीत रहेको यस गीतमा शब्द गजेन्द्र मोक्तानको रहेको छ । कमल एक्चै मगरको सम्पादन तथा  निर्देशन रहेको भिडियो युटुबवाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment