Comments Add Comment

सिद्धार्थ डेभलपमेन्ट बैंकको सीइओमा अजय मिश्र

Ajay-misra२१ असार, काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजयकुमार मिश्र नियुक्ति भएका छन् । नवनियुक्त सीइओ मिश्रले आइतबारदेखि नै कार्यभार सम्हालेको बैंकका कम्पनी सचिव रामचन्द्र भण्डारीले जानकारी दिए ।

यसअघि मिश्र प्रुडेन्सियल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिए । फाइनान्स एनएमबी बैंकसँग मर्ज हुने प्रकृयामा गएपछि मिश्रले फाइनान्स छोडेका हुन् ।

उच्च खराव कर्जाका कारणा केहीयता बैंकमा कार्यकारी प्रमुखहरू फेरिइरहेका छन् । दुरुपयोग भएका ऋणहरु असुल गरेर खराव कर्जा घटाउनु मिश्रको प्रमुख चुनैति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment