Comments Add Comment

यसरी रुझ्यो काठमाडौं (फोटोफिचर)

Umbrella (6)
केही दिनदेखि सुरु भएको असारे झरीले काठमाडौंलाई रुझाइरहेको छ । मानिसहरु छाता वा वर्षादीबिना बाहिर निस्कन छाडेका छन् । कच्चि सडकहरु हिलाम्य भएर हिँडिनसक्नु छ ।

गर्मीबाट राहत दिए पनि हिँडडुल गर्न असुविधाका कारण यो झरीसित राजधानीवासी खुशी छैनन् । सोमबार बिहानैबाट राजधानीको आकाश धुम्म छ भने कति ठाउमा पानी परिरहेको छ । हेर्नुस, पानीले रुझेको राजधानीका केही झलकः

Umbrella (7)

Umbrella (2)

Umbrella (5)

Umbrella (4)

Umbrella (3)

Umbrella (10)

Umbrella (9)

Umbrella (8)

Umbrella (14)

Umbrella (13)

Umbrella (12)

Umbrella (11)

Umbrella (1)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment