Comments Add Comment

गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै भान्जासँग १६ लाख ठगी गर्ने पक्राउ

२१ असार, काठमाडौं । अनुसन्धान अधिकृतमा जागिर लगाई दिन्छु भनि ठगी गरेको आरोपमा गणेशबहादुर खनाल पक्राउ परेका छन् ।

Ganesh-khanalसिन्धुपाल्चोक थकनी घर भई ललितपुर बस्ने खनालले आफ्नो भाजा काठमाडौं ६ का ३० वर्षीय रामेश्वर चौलागाईलाई रािष्ट्रय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाई दिने भन्दै १६ लाख रुपैयाँ लिएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खनाललाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment