Comments Add Comment

रिलायबल रेमिट र एस डेभलपमेन्ट बैंकबीच सम्झौता

२१ असार, काठमाडौं । रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायबलका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एस डेभलपमेन्ट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरे ।

सहमतिपश्चात बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स भुक्तानी लिन सकिने छ । काठमाडौंको नक्सालमा केन्दि्रय कार्यालय रहेको एस डेभलपमेन्ट बैंकका १२ वटा शाखा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment