+
+

नयाँ संविधानमा सुझाव : १० प्रश्नको जवाफ दिनोस् !

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २५ गते १२:४५

संविधानसभाले नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेर त्यसमाथि जनताको राय सुझाव संकलन गर्न थालेको छ । विभिन्न माध्यमबाट संकलन गरिने सुझावलाई समेटेर संविधानको मस्यौदा परिमार्जन गर्ने नेताहरुले बताएका छन् ।
यसैसन्दर्भमा अनलाइनखबर डटकमले पाठकहरुको प्रतिक्रिया लिनका लागि १० प्रश्न तयार पारेको छ । यो प्रश्नावलीमा तपाईहरुबाट आउने प्रतिक्रियाका आधारमा विश्लेषणात्मक समाचार बनाइनेछ ।10 question for sambhidan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment