Comments Add Comment

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार रामानन्द क्लबलाई

यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार रामानन्द युवा क्लवलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २ लाख छ ।

मैथिली भाषा-साहित्य, कला-संस्कृतिको क्षेत्रमा विशिष्ट एवं उत्कृष्ट योगदान दिने स्रष्टा एवं संस्थाहरुलाई विभिन्न पाँच विधामा पुरस्कृत गर्दै आएको छ ।

अनुसंधान पुरस्कार डा. वासुदेव लाल दास, अनुुवाद पुरस्कार धीरेन्द्र प्रेमर्षी, पाण्डुलिपि पुरुस्कार चन्दशेखर लाल शेखर र कला संस्कृति पुरुस्कार श्याम सुन्दर यादवलाई प्रदान गरिएको छ ।

चारै पुरस्कारको राशी समान १-१ लाख रूपैयाँ छ । पुरस्कृत स्रष्टाहरुलाई धोती, गमछा, सम्मानपत्र, प्रतीक चिन्ह समते प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment