Comments Add Comment

तालिबानले अफगान सैन्य अड्डा कब्जा गर्‍यो

Taliban

१० साउन, काठमाडौं । अफगानिस्तानको उत्तरी इलाकामा तालिबानले प्रहरी र सेनाको एक ठूलो अड्डा कब्जा गरेको छ ।

तीन दिनदेखि चलेको भिषण संघर्षपछि तालिबानले १०० भन्दा बढी सैन्य कर्मचारीलाई कब्जामा लिएको अफगान अधिकारीहरुले बताए ।

पुलिसका स्थानीय कमाण्डरले आफ्नो हतियार र जवानसहित तालिबानसामू आत्मसमर्पण गरेका छन् ।

त्यसअघि भएको भिडन्तका क्रममा केही सैन्य अधिकारी समेत मारिएका गिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment