Comments Add Comment

स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त रुपमा विजेता घोषित

Netherlands-and-Scotland-1

१० साउन, काठमाडौं । वर्षाका कारण खेल रद्द भएपछि स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त रुपमा टी-२० विश्वकप छनोट क्रिकेटको विजेता घोषित भएको छ ।

डब्लिनमा लगातार वर्षा भएपछि टस समेत हुन सकेन । लगातारको वर्षापछि म्याच अफिसियलले खेल रद्द भएको घोषणा गरेका छन् ।

यसअघि २००८ मा पनि नेदरल्याण्ड र आयरल्याण्ड संयुक्त रुपमा विजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment