Comments Add Comment

सिन्धुपाल्चोकमा कुमारी बैंकले जस्तापाता बाँड्यो

Kumari-bank११ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकको भिमटार अन्तर्गत भाङ्गटार, आँपटार र पिपलटार गाविसका भूकम्प पीडितहरुलाई जस्तापाता वितरण गरेको छ ।

जस्तापाता वितरण कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु डा. शोभाकान्त ढकाल, सन्तोष कुमार लामा, उत्तम प्रसाद भट्टराई, निमित्त कार्यकारी प्रमुख अधिकृत राजीव गिरीलगायत उपस्थित थिए ।

स्थानीय इन्द्रावती सामुदायिक सेवा केन्द्रको प्राङ्घणमा भएको थियो । कुमारी बैंक नवलपरासी, सिन्धुपाल्चोक, धादिङ्ग र गोरखाका भूकम्प पीडितहरुलाई कुल ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment