Comments Add Comment

‘थोपा थोपा झरेको पानीले दर्शन ढुंगा फोर्दो रहेछ'(भिडियो)

thopa-thopa
आनन्द अधिकारीको शब्द, नरेन्ऽ प्यासीकोको स्वर र रमेश कुमारको संगीतमा सजिएको ‘थोपा थोपा झरेको पानीले दर्शन ढुंगा फोर्दो रहेछ’ बोलको गीतको भिडियो हालैमात्र सार्वजानिक भएको छ ।

म्यूजिक भिडियोमा लामो समयदेखि पुँजी बजारसम्बन्धी कलम चलाउँदै आएका सेयर बजार साप्ताहिकका सम्पादक दिनेश आचार्यले मोडलिङ गरेका छन् । आचार्यले केही समयअघि ‘धुलो’ नामक चलचित्रमासमेत अभिनय गरेका थिए ।

गीतमा नेपाल टेलिभिजनमा कार्यरत अर्का सञ्चारकर्मी सुरेन्ऽ आचार्य र मोडल प्रतिक्षा मैनालीले पनि मोडलिङ गरेका छन् । म्यूजिक भिडियोेको निर्देशन शान्त सतिशले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment