Comments Add Comment

भूकम्प पीडितलाई टुरिजम बैंकको २० लाख सहयोग

Turism-Bank
११ साउन, काठमाडौं । भूकम्प पिडितको राहतका लागि टुरिजम डेभलपमेन्ट बैंकले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषलाई हस्तान्तरण गरेको छ ।

सोमाबर बालुवाटारमा बैंकका अध्यक्ष प्राडा पुष्पराज कँडेल तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले प्रधानमन्त्री सुशील कोइरालालाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकले यसअघि वैशाख १७ गते दश लाख रुपैयाँ कोषको खातामा जम्मा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment