Comments Add Comment

पाँच दिनमा ६७ पैसाले बढ्यो डलरको भाउ

dollar4१२ साउन, काठमाडौं । पछिल्ला पाँच दिनमा नेपाली बजारमा अमेरिकी डलरको भाउ प्रतिडलर ६७ पैसाले बढेर १ सय ३ रुपैयाँ नजिक पुगेको छ ।

मंगलबारका लागि राष्ट्र बैंकले एक डलर १ सय २ रुपैयाँ ३४ पैसामा किनेर १ २ रुपैयाँ ९४ पैसामा बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकले प्रति एक डलर गत शुक्रबार १ सय १ रुपैयाँ ६७ पैसामा किनेर १ सय २ रुपैयाँ २७ पैसामा बक्रिी गरेको थियो ।

शनिबार र आइतबार १ सय १ रुपैयाँ ९८ पैसामा किनेर १ सय २ रुपैयाँ ५८ पैसामा बिक्री गरेको थियो भने सोमबार १ सय २ रुपैयाँ १६ पैसामा किनेर १ सय ७६ पैसामा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment