Comments Add Comment

अनामनगरमा सिभिल बैंक

१२ साउन, काठमाडौं । सिभिल बैंक लिमिटेडले काठमाण्डौंको अनामनगरमा ४१औं शाखा सञ्चालनमा ल्याएको छ । सो शाखा हात्तिसार शाखा स्थानान्तरण गरी स्थापना गरिएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष इच्छाराज तामाङ्गले गरे ।

बैंकले नेपाल राष्ट्र बैंकबाट उपत्यकाको बुढानिलकण्ठ र भक्तपुरका साथै, ईलामको पशुपतिनगर, लमजुङ्गको बेशीशहर, कपिलवस्तुको तौलिहवा र दाङ्गको तुलसीपुरम ाशाखाविस्तार गर्ने अनुमति प्राप्त गरीसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment