Comments Add Comment

छमछमी नाच भन्दैछिन् मञ्जु पौडेल

teej-pic

तीज आउन डेढ महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैसकेको छ । लोक तथा दोहोरी गीतमा प्रस्तुती दिंदै आएकी मञ्जु पौडेलको यस वर्ष ‘नाँच छम छम’ बजारमा ल्याउने भएकी छिन् । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीजमा गायिका पौडेलले गाउँले परिवेसको गीत ल्याउन लागेको बताईन् ।

आधी बारी रायो मुला आधी बारी तोरी
खास्सै नाच्न जान्दिन गाउँलेकी हुँ छोरी ।।

आषिस म्यूजिक प्रालिले बजारमा ल्याउन लागेकोे भिडियोको काठमाडौंमा छायाँकन गरिएको छ । भिडियोमा मञ्जुसँगै उमा बेबी, कविता शर्मा, काजल थापा लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment