Comments Add Comment

रमाइलो मेलामा भेट भएपछि(भिडियो)

video
गायक मोहन मगरको आवाजमा समावेश ‘रमाइलो मेलामा’बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । केदार धितालले निर्देशन गरेको भिडियोमा सुरेश र सवीले मोडलिङ गरेका छन् ।

रोशन बान्तवाको शब्द तथा संगीत रहेको यो गीतले कुनै यूवतीलाई देखेपछि यूवकका उत्पन्न हुने प्रेमलाई व्यक्त गरेको छ ।

बिष्णु बास्तोलाले भिडियोको छायांकन र सम्पादनको जिम्मा सम्हालेका छन् । केदारले यसअघि थुप्रै चर्चित म्यूजिक भिडियो निर्माण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment