Comments Add Comment

शिलाकी जवानीपछि अफगान जलेबी बनिन् कट्रिना

katrina-caifff

मुम्बई । बलिउडमा विभिन्न रुपमा आइन कट्रिना कैफ । कहिले चिकनी चमेली… त कहिले शिलाकी जवानी… भन्दै दर्शकसँग नजिकिएकी कट्रिना यसपाली अफगान जलेबी…बनेर आएकी छिन् ।

प्रदर्शोन्मुख चलचित्र ‘फयान्टम’ मा उनी अफगान जलेबी बनेर फेरि दर्शकलाई मदहोस बनाउने योजनामा छिन् उनी । यस चलचित्रमा कट्रिना र सेफअलि खानले अभिनय गरेका छन् ।

यसअघि कटि्रना र सेफले ‘रेश’ मा काम गरेका थिए । यस चलचित्रमा सेफअलि खानले जासुसको भुमिका निर्वाह गरेका छन् । कटि्रनाले फोटो पत्रकारको भुमिका निर्वाह गरेकी छिन् । कबिर खानको निर्देशन रहेको यस चलचित्रमा मुम्बईमा भएको चरमपन्थी हमलालाई मुख्य विषय बनाईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment