Comments Add Comment

बिमान दुर्ङटनामा लादेनकी अामा र बहिनीको मृत्यु

private-jet-crashed-into-Hampshire-1

१६ साउन, काठमाडौं । बेलायतको हृयाम्पशायरमा भएको विमान दुर्घनामा ओसामा बिन लादेनका परिवारका केही सदस्यको मृत्यु भएको छ । ब्रिटेनस्थित साउदी अरब दूताबासले यसको पुष्टि गरेको छ ।

इटलीको मिलानबाट उठेको एक निजी हवाई जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान कार पार्किङमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक र तीन यात्रुको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा दुर्घटनामा लादेनकी सौतेनी आमा राजर हासिम र उनकी छोरी सानो बिन लादेन रहेको एनबीसी न्युजले जनाएको छ ।

private-jet-crashed-into-Hampshire

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment