Comments Add Comment

प्रधानमन्त्रीले भने-वैद्यबाहेक अहिलेको संविधान सबैले मानेका छन्

फाइल तस्वीर

  • फाइल तस्वीर

१७ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा-माओवादी बाहेक अहिलेको संविधान सबैले मानेको बताएका छन् ।

शनिबार संविधानको मस्यौदामा अन्तिम सुझाव दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले बालुवाटारमा बोलाएको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने-‘आठ वर्षपछि हामी संविधानलाई टुंगोमा पुर्‍याउँदै छौं, तपाईहरु सबैले सहयोग गर्नुपर्छ । मोहन बैद्यबाहेकका पार्टीले संविधानसभा मानेर सहभागी भएकै हुन्, त्यसैले सबै मिलेर संविधानलाई सफल बनाउन लागौं ।’

बैठकमा सभापतिदेखि सभासद्सम्मले आ-आफ्नै तालले बोलेपछि बैठक विनानिष्कर्ष टुंगिएको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment