Comments Add Comment

कुकुरले मासु खान छोडेपछि अनुष्का पनि भेजिटेरियन

मुम्बई । आफ्नो घरमा पालेको कुकुरवाट प्रभावित भएर नायिका अनुश्का शर्माले माछा-मासु नखाने निर्णय गरेकी छिन् । उनको घरमा पालेको ड्युड नाम गरेको कुकुरले माछा मासुको गन्ध पटक्कै मन पराउँदैन । कुकुरको ब्यबहारले आफुलाई पनि प्रभावित पारेको उनको भनाई छ ।
anushka

त्यसो त मासु खान छाडेपछि फुर्तीलो भएको अनुभव गरेकी छिन् उनले । मासु खान छाडे लगत्तै हरियो सागपात र पानीको मात्रा भने बढाएकी छिन् । उनको भनाई अनुसार हरियो सागपात जति धेरै खाए पनि फरक पर्दैन । पानीले पनि शरीरलाई सधै फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment