Comments Add Comment

प्रियंका र नम्रतालार्इ छोटो भयो जामा !

जहाँ, कलाकार पुग्छन् त्यहाँ चर्चा हुनु त स्वभाविक नै हो । अझ, कुनै पनि सार्वजनिक कार्यक्रममा पुग्ने नायिकाहरुको मेकअपदेखि पहिरनको चर्चा धेरै हुन गर्दछ ।

शनिबार आयोजना गरिएको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को मनोनयन सार्वजनिक कार्यक्रममा पुगेका नायिकाद्धय नम्रता श्रेष्ठ र प्रियंका कार्कीको चर्चा पनि धेरै भयो । एक त यी दुई नायिकाको मित्रताको चर्चाले स्थान पायो । अर्कोतिर, प्रियंकाले लगाएको पहिरनको पनि धेरै नै चर्चा भयो ।

priyanka-karki

अर्की नायिका ऋचा शर्मालाई खासै वास्ता नगरेका यी दुई नायिकाले आफ्नो मित्रतालाई भने खुलेरै प्रस्तुत गरे । दुबै जना उत्कृष्ट नायिकाको मनोनयमा पनि परेका छन् ।

तर, दुई नायिकाले विभिन्न पोजमा मिडियाको क्यामेराको अगाडि तस्बिर खिचाए । नायिका प्रियंका कार्कीले लगाएको पहिरन र तस्बिर खिच्दा उनले दिएको पोजले भने लाइमलाइट बटुलेको छ । हामीले यहाँ दुई नायिकाको ६ वटा तस्बिर समावेश गरेका छौं ।
namrata-shrestha
namrata-shrestha-poj

priyanka-and-namrata

priyanka-karki-1

priyanka-hot-poj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment