Comments Add Comment

सीमांकनसहितको संविधान ल्याउन दलहरुको प्रयास जारी

१८ साउन, काठमाडौं । संवाद समिति अन्तर्गतको विशेष समितिको बैठक सोमबार सिंहदरबारमा बसेको छ । बैठकमा सीमांकनसहितको संविधान ल्याउने विषयमा नेताहरुले छलफल गरेका छन् ।

बैठकबाट बाहिरिएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सकारात्मक छलफल भइरहेको बताए । उनले भने-‘दलहरुबीच गम्भीर छलफल भइरहेको छ । सीमांकनसहितको संविधान ल्याउने विषयमा सकारात्मक छलफल भइरहेको छ । विशेष समितिले आज छलफल गरेरे भोली संवाद समितिमा प्रतिवेदन बुझाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment