Comments Add Comment

केएफएर यालापीक कलेजबीच सम्झौता

KFA-College
१८ साउन, काठमाडौं । केएफए र लिङ्कन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यालापीक कलेजबीच एमबीए र बीएचएम कार्यक्रम चलाउनको लागि ‘स्ट्राटेजिक मर्जर र व्यवस्थापन हस्तान्तरणको’ सम्झौता भएको छ ।

केएफएका तर्फबाट कार्यकारी अध्यक्ष रेस्टा झा र यालापिकका अध्यक्ष सञ्जय कुमार झाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा केएफएका प्रमुख कार्यकारी अधिकृत किशु झा र यालापीकका शैक्षिक निर्देशक शंकर उपाध्यायको पनि उपस्थिति थियो ।

केएफए ब्राण्डअन्तर्गत रहेर दुबै समुहले यस सम्झौताअनुरुप व्यवस्थापन र सूचना प्रविधिका कार्यक्रम अघि बढाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment