Comments Add Comment

विदा भए ओमनका लागि नेपाली राजदूत रेग्मी

bharat regmi oman ambesderमस्कट । करीब आठ महिनाको कार्यकाल सकेर ओमनका लागि नेपाली राजदूत भरतकुमार रेग्मी विदा भएका छन् ।

रेग्मीलाई नेपाली दूतावास ओमनले रात्रीभोजको आयोजना गरी औपचारिक कार्यक्रममार्फत विदाइ गरेको छ । विदाइ कार्यक्रममा ओमनमा क्रियाशील नेपाली संघ संथाका प्रतिनिधिहरु उपस्थित थिए ।

रेग्मीले आफ्नो कार्यकाल पूरा गरी नेपाल र्फकदै गर्दा नेपाल-ओमानको द्विपक्षीय सम्झौता, ओमानले नेपललाई हेर्ने दृष्टिकोण तथा ओमान सरकारले गरेको सहयोगवारे अवगत गराएकाे  शालीकराम आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment